कुनै बालीहरुबाट एकपटक मात्र टिपेर उत्पादन लिना सकिन्छ भने कुनैबाट केही समयको अन्तर राखेर धेरैपटक टिप्न सकिन्छ:
एक टिपाई बालीहरु: प्याज, छ्यापी, लसुन, आलु, काउलीबाली, गाँजर, मूला, सलगम, चुकन्दर, भुईंकटर आदी ।
धेरै टिपाई बालीहरु: हरियो पातको लागि रोपिएको प्याज, छ्यापी र लसुन, फल लाग्ने तरकारीहरु (टमाटर, भण्टा, खुर्सानी), सागबाली, धनीया काँक्रोबाली, कोसेबाली, अन्य फलफूलहरु, रुखकटर आदी ।
