Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

के तपाईँलाई थाहा छ, दुधलाई पनी रोग किराको नियन्त्रणको लागी प्रयोग गर्न सकिन्छ ?  थाहा छैन भने अब थाहा पाउनुहोस । एक भाग दुधमा तीन भाग पानी घोलेर एक-एक हप्ताको अन्तरमा मिश्रणलाई बिरुवामा छर्किने जसले गर्दा दुधमा भएको तत्व तथा जिवाणुले ढूसी, डढुवा जस्ता रोगहरु अनि रातो स्पाइडर माइट्स्, लाही जस्ता किराहरुको रोकथाम गर्न सकिन्छ ।

Scroll to Top