Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

हामीले हाम्रो कौसीमा फाइदा गर्ने किराको सम्रक्षण गर्न सकेउ भने ति किरा आफैले अरु सत्रुकिरा नियन्त्रण गर्न मद्दत गर्छन. केहि प्रभावकारी किराहरु यी हुन्

१.       माकुरा: माकुराको जालोमा थुप्रै किरा हरु अल्झिन्छन्. एउटा मकुराले एक दिनमा करिब १७ ओटा उड्ने कीरालाई सिकार गर्छ

२.       ७ थोप्ले खपटे : काउली बन्द रायोमा लाग्ने लागि नियन्त्रण गर्न साट थोप्ले खपटे धेरै प्रभावकारी हुन्छ. एउटा खपटे किराले एक दिन मा करिब १०० ओटा लाही खान सक्छ

३.       नमस्ते किरा: नमस्ते किरा भुइँ मा बस्ने वा होचो उड्ने किरामा आक्रमण गर्छ.

४.       भुडी फोरुवा: यो किरली पनि कमलो पेट भएका पुत्ला, खपटे, आदि किराहरुमा आक्रमण गर्छ

५.       पतेरो: पतेरोले पनि आफ्नो छुचो सुड प्रयोग गरेर अन्य किराहरुमा आक्रमण गर्दछ

Scroll to Top