ठूला हिड्ने किराहरु जस्तै झुसिला किरा, बिटललाई हातैले टिपेर नष्ट गर्ने
झारबाट किरा सरेको छ भने झारमा आगो लगाइदिने