तपाईले आकाशबाट पानी परेको बेलामा पानी सङ्कलन गर्नुहुन्छ कि नाई ? गर्नुहुन्न भने आजै अहिल्यै बाट गर्न थालिहाल्नुस है त! यसरी सङ्कलन गरेको पानी तपाईंले लगाउनुभएको बोटबिरुवामा लगाउन सकिन्छ नि । पानी परेको बेला कुनै उपयुक्त प्रविधि अपनाएर वा सरल रूपमा घरको टप तथा छानो मुनी ड्रम, बाल्टिन थापेर आकासे पानी संकलन गरी कौसी खेतीको तरकारीमा पानीको आवश्यकतालाई सजिलै परिपुर्ति गर्न सकिन्छ । अझ पानीको कमी भएको ठाउँहरुमा त यो उपाय निकै फाइदाजनक हुन्छ ।
ठाउ मिलाउने
0/4
भार अनुमान गर्ने
0/3
माटो संकलन गर्ने
0/6
पानी को जोहो
0/4
बालि ब्यबस्थापन
0/10
मल ब्यबस्थापन
0/2
समय कसरी मिलाउने
0/3
रोग किरा बुझ्ने
0/5
कौसीमा विभिन्न प्रबिधीहरु
