Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

कौसी खेतिको लागी माटो नपाएर चिन्तित हुनुन्हुन्छ भने अब तपाईंका चिन्ताको दिन गए, किनभने माटोबिना कौसी खेती गर्ने उपाय हरु पनी छन्: 

  • कौसी खेती गर्दा माटोको सट्टा कोकोपिट र कम्पोष्ट मलको बाराबर भागमा मिसाइएको मिश्रण प्रयोग गर्न सकिन्छ ।
  • यसका साथै माटो बिना खेती गर्ने नयाँ प्रविधिहरु जस्तै हाइड्रोपोनिक्स, एरोपोनिक्स अपनाएर पनिल कौसी खेती गर्न सकिन्छ ।
Scroll to Top