Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

  • एक पटक गोलभेडा वा आलु लगाएको जमीनमा १ बर्ष सम्म गोलभेडा नलगाँउने

  • रोग अबरोधक जात प्रयोग गर्ने

  • साँउने हुस्सु र हिउदे सीत लहर छल्नेगरी बाली लगाँउने

  • बिरुवा सार्दा जरा प्रशस्त भएको बिरुवा मात्र सार्ने

  • प्रत्येक बोटमा न्युनतम ४ केजी गोठेमल हालेर मात्र रोप्ने

  • बिरुवा हुर्कदा सम्म पनि एक अर्काको हाँगा पात नखप्टने गरी पर्याप्त दुरी राखेर रोप्ने

  • बिरुवाको हारहरु हावा बग्ने दिसा सँग मिल्ने गरी रोप्ने

  • बिरुवा हुर्कदै गर्दा जमीनमा छुन खोज्ने हाँगा पातहरु लाई चुटुक्क काटिदिने ता की जमीन बाट बोटमा रोग सर्न नपावोस

  • बोटको फेदमा पानी जम्न दिदै नदिने, आबस्यकता अनुसार डयांग बनाउने र भल निकास गर्ने

  • पर्याप्त थाँक्रा दिने ता की हाँगाहरु भुइमा लत्रन नपाउन

  • हप्ता दिनको अन्तरमा कम्पोष्ट टी प्रयोग गर्ने

  • स्युडोमोनास, ट्राइकोडर्मा नामक जैबिक बिषादीहरु माटोमा मिलाउने

Scroll to Top