Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

बिरूवालाई चाहिने चिस्यान गमला तथा संरचनाहरूमा कायम राख्न बिरूवाको वरिपरी छापो दिनु पर्दछ जसले झारपातको प्रकोप रोकी रोग कीराको आक्रमण पनि रोक्दछ । झ्याउ, बालुवा, टुक्रा पारेको पराल, छबाली, मसीनो गिटी, मसीनो ढुङ्गा आदि छापोको रूपमा प्रयोग गर्न  सकिन्छ ।

Scroll to Top