-
एक पटक गोलभेडा वा आलु लगाएको जमीनमा १ बर्ष सम्म गोलभेडा नलगाँउने
-
रोग अबरोधक जात प्रयोग गर्ने
-
साँउने हुस्सु र हिउदे सीत लहर छल्नेगरी बाली लगाँउने
-
बिरुवा सार्दा जरा प्रशस्त भएको बिरुवा मात्र सार्ने
-
प्रत्येक बोटमा न्युनतम ४ केजी गोठेमल हालेर मात्र रोप्ने
-
बिरुवा हुर्कदा सम्म पनि एक अर्काको हाँगा पात नखप्टने गरी पर्याप्त दुरी राखेर रोप्ने
-
बिरुवाको हारहरु हावा बग्ने दिसा सँग मिल्ने गरी रोप्ने
-
बिरुवा हुर्कदै गर्दा जमीनमा छुन खोज्ने हाँगा पातहरु लाई चुटुक्क काटिदिने ता की जमीन बाट बोटमा रोग सर्न नपावोस
-
बोटको फेदमा पानी जम्न दिदै नदिने, आबस्यकता अनुसार डयांग बनाउने र भल निकास गर्ने
-
पर्याप्त थाँक्रा दिने ता की हाँगाहरु भुइमा लत्रन नपाउन
-
हप्ता दिनको अन्तरमा कम्पोष्ट टी प्रयोग गर्ने
-
स्युडोमोनास, ट्राइकोडर्मा नामक जैबिक बिषादीहरु माटोमा मिलाउने
ठाउ मिलाउने
0/4
भार अनुमान गर्ने
0/3
माटो संकलन गर्ने
0/6
पानी को जोहो
0/4
बालि ब्यबस्थापन
0/10
मल ब्यबस्थापन
0/2
समय कसरी मिलाउने
0/3
रोग किरा बुझ्ने
0/5
कौसीमा विभिन्न प्रबिधीहरु
